जुत्ता व्यावसायी भन्छन्ः सँधैभरीको मेलाले बजार बिग्रियो, अब वर्षमा एकपटक मात्रै
काठमाडौं, २२ बैशाख । प्रर्दशनीमार्ग बाटो भएर हिड्दा भृकुटीमण्डप छिर्ने गेटसँगैको कुनाको सानो चउरमा सँधैभरी जसो भैरहेको देखिने जुत्ता चप्पल मेला अब भने वर्षमा...
क्लिन फिडविरुद्ध लाग्नेहरु देशद्रोही हुन्
-हर्षवर्धन साहनी
क्लिन फिड अर्थात विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रशारण हुने नीति नेपालमा लागु गर्ने चर्चा चलेको केही वर्ष भयो तर मुलुकलाई बहुआयामिक फाइदा...
उपत्यकाको निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्छ, के खोल्न पाइँदैन?
कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।
फिफा र्याङकिङमा नेपाल स्थिर, पहिलो बेल्जियम
काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपाल स्थिर रहेको छ ।
फिफाले विहीबार सार्वजनिक गरेको अपडेटअनुसार नेपाल १६८ औं स्थानमा...
नाट्य संस्थाले बुझाए नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र, नौ बुँदे माग सम्बोधन गर्न आग्रह
कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
रोकिएन घरेलु हिंसा: ६ महिनामा १६७३ घटना, ३८ प्रतिशत श्रीमानबाट
ओरेक अभिलेखिकरण अनुसार ६ महिनाको अवधिमा(बैशाख देखि असोजसम्म) १६७३ वटा घरेलु हिंसाका घटना घटेका छन् । जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ ।
जोन ग्याम्पर ट्रफी : उपाधिका लागि आज युभेन्टस र बार्सिलोना भिड्दै
काठमाडौं, २४ साउन । आज जोन ग्याम्पर ट्रफीको फाइनल खेल हुँदै छ । नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब...
भारतमा बन्यो संसारको ठूलो रंगशाला, १ लाख १० हजारले कुर्सीमा बसेर खेल हेर्न सक्ने
भारतले संसारकै सबैभन्दा ठूलो रंगशाला बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा यो रंगशाला बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणमा सोमबार भारत आउँदैछन् । उनलाई भारतले सबैभन्दा ठूलो स्वागत सम्मान प्रदान गर्दैछन् । नमस्ने ट्रम्प नामको उक्त कार्यक्रम सोही रंगशालामा आयोजना हुँदैछ ।
हिमाल, पहाडमा पूर्णिमाकै दिन मनाइने होली तराई-मधेसमा किन भोलिपल्ट ?
काठमाडौं । पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।
पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान...
‘भागुम मायालु’ भन्दै आए गायक वसन्त विश्वकर्मा
तनहुँका सर्जक तथा गायक वसन्तले सार्वजनिक गरेका गीत ‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिका बीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।