वायुमण्डलमा कार्बनडाइअक्साइड औद्योगिक क्रान्तिअघिको तुलनामा ५० प्रतिशत‍ले बढी

अमेरिकाको हवाइको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बनडाइअक्साइड​ मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।

बारामा पनि देखियाे हैजा

बारामा पनि हैजाको संक्रमण पुष्टि भएको छ । कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो ।

गाँजा प्रतिबन्धको मारमा आयुर्वेदिक कम्पनी, बनाउन सकिएन २१ प्रकारका औषधि

हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने छ ।

गर्मीमा नपग्लिने आइसक्रिम!

चिसो मिठाई चाँडै पग्लिन्छ र हातभरि बग्न थाल्छ। तर अब वैज्ञानिकहरूले यस्तो आइसक्रिम बनाएका छन् जुन तातो मौसममा पनि पग्लिँदैन।

बर्षले रोकियो नेपाल र कुवेतबीचको खेल

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरी स्थगित भएको छ । नेपालले कुवेतलाई २८१ रनको लक्ष्य...

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घट्यो, चाँदीको यथावत

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा आदिवासी जनजातिको विमति , ‘प्याटन राइट्स’ दावी

नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ ।

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

सरकारले हरेक व्यक्तिलाई उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट उपचार खर्चको व्यवस्थापन गरि उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

इण्डोनेसियामा फुटबल खेलका दौरान भएको हिंसामा १२९ मारिए

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी एएफपीले जनाए अनुसार हारेको पक्षले मैदानमै छिरेर आक्रमण गरेको थियो ।