ताेलामा २ सयले घट्याे सुनकाे भाउ
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१...
सवारी चालक अनुमतिपत्रसम्बन्धि सबै सेवा बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।
चार अर्ब भ्युज पाएको हनुमान चालिसा सबैभन्दा बढी हेरिएको भारतीय संगीत
‘हनुमान चालिसा’ भजन युट्युबमा सबैभन्दा धेरै हेरिएको भारतीय संगीत बनेको छ । यो गीतले ४ अर्ब ८४ करोड भन्दा बढी भ्युज पाएर युट्युबमा सबैभन्दा धेरै हेरिने भारतीय गीतको रेकर्ड कायम गरेको छ । गायक हरिहरनको स्वर रहेको र गुलशन कुमारको अभिनय रहेको हनुमान चालिसालाई हिन्दुहरुले पवित्र मन्त्रको रुपमा पनि गाउने सुन्ने गर्छन् । ललित सेन र चन्दरको संगीत रहेको यो भजन सन् २०११ मेमा युट्युबमा पोस्ट गरिएको थियो ।
न्युरो अस्पतालले माग्याे ३२ जना नर्स
न्युरो हस्पिटल कार्डियो एण्ड मल्टिस्पेसलिटी अस्पताल (विराटनगर)ले रोजगारीको अवसर खुलाएकाे छ।
‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन
भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी महासंघको सहभागिता रहने
सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो।
पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध
काठमाडौ । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।
लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको...
मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेललाई
काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छिन् ।






























