जीवनशैली

नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटबिहिन बने। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।

३ वर्ष अगाडि

स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले भन्यो -‘स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब-भत्ता आफैं व्यहोर्नू’

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

३ वर्ष अगाडि

नेपालमा ६ प्रतिशत कुपोषणबाट ग्रसित

काठमाडौं । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा...

३ वर्ष अगाडि

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालभरका हलमा प्रदशर्न रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ । ‘आदिपुरुष काठमाडौं...

३ वर्ष अगाडि

१७ जिल्लामा फैलियो दादुरा, एक हजार २१ जना संक्रमित

काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो ।

३ वर्ष अगाडि

धरानमा पनि मेयर साम्पाङले राेके ‘आदिपुरूष’ काे प्रदर्शन

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।

३ वर्ष अगाडि

पोखरा महानगरले पनि रोक्यो भारतीय चलचित्र प्रदर्शन

काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

३ वर्ष अगाडि

विश्वकप क्रिकेट छनोट: नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

३ वर्ष अगाडि

काठमाडौं महानगरमा सोमबारदेखि भारतीय चलचित्र निषेध

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका...

३ वर्ष अगाडि

नेपालले दियो जिम्बाव्वेलाई २९१ रनको लक्ष्य, कुशल र आसिफको कीर्तिमानी साझेदारी

उनीहरुले पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी गरे, जुन एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।

३ वर्ष अगाडि
1 239 240 241 242 243 717