हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ ।
सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।
यससँगै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो।
काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ ।
काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क...
सुदूरपश्चिमले राेयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमान्डु गोर्खाज प्लेअफमा पुगेको छ।
१८ मंसिर, काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यकाे रेकर्ड बनाएकाे सुन आज घटेकाे हाे। बुधबार चाँदि प्रतितोला ३ हजार ६५५ रुपैयाँ...
© 2026 Cloud Patrika. All Rights Reserved.