महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ...
नेटफ्लिक्सले रुसमा आफ्ना आगामी परियोजनाहरु हाललाई स्थगन गरेको छ । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले युक्रेनमा हालको आक्रमणको प्रभाव मूल्यांकन गरिरहेको जानकारी दिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रति तोलामा एक हजार ९ सय रुपैयाँले बढी ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
शिवरात्री पर्व मनाउने नाममा खुलेरै लागुपदार्थ गाँजा खानेहरु पाईन्छन् । त्यसो त शिवरात्रीलाई खुल्ला रुपमा विकृति फैलाउने र गाँजा तथा भाङ खाने पर्वका रुपमा लिएको पाइन्छ ।
कतिपय मानिसहरु बाथरुममा धेरै समय लिन्छन् । यस्तो अवस्थामा, यदि तपाइ पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जसले बाथरूममा धेरै समय लिन्छ वा तपाइँ दिनभरि धेरै पटक बाथरूम जानुहुन्छ भने,...
यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ...
काठमाडौं । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो ।...
© 2026 Cloud Patrika. All Rights Reserved.