सात स्थानमा प्लाज्माथेरापीको लागि रक्त संकलन सुरू

नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गरे ।

एक्सनले भरिएको ‘अगस्त्य’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको फिल्मका शीर्ष कलाकारहरु सौगात...

फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे ५ वर्षको जरिवाना छुट (सूचनासहित)

यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ ।

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले नेपालको सान्त्वना जित

एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।

सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने क्यारेबिन प्रिमियर लिग (सीपीएल) ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

किन धेरै बाँच्छन् जापानी, जति उमेर ढल्कियो त्यती जोसिला

पूर्वी चीनसागरमा रहेको यो द्वीपमा एक सय वर्षभन्दा लामो आयु भएका मानिस बाँकी विश्वमा भन्दा धेरै छन् । जापानमा सय वर्ष भन्दा धेरै बाच्ने मानिसहरुमा एक पूर्व प्रधानमन्त्री पनि रहेका छन् ।

स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

परिवारको खुसी बढाउन के गर्ने ?

काठमाडाैं । हरेक मानिसको खुसी आफ्नो परिवारसँग जोडिएको हुन्छ । आफ्नो परिवारका सदस्यसँग समय बिताउन पाउँदा हामी तनावमुक्त र आनन्द महसुस गर्न सक्छौं ।...

दसैमा खेल्ने होइन त तास ? दुई महिनामै १ करोडको तास भित्रियो

साउन र भदौमा मात्र करिब १ करोड १ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २ सय ४४ बण्डल तास आयात भएको छ ।

काठमाडौं विश्वको तेस्रो प्रदुषित शहर

आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको हो ।