काठमाडौंको तापक्रम जाडो सुरु भएयताकै कम, जुम्लाको माइनस १ डिग्री
महाशाखाका अनुुसार शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शिवालयहरुमा तीजको रौनक, पशुपतिनाथ मन्दिर नखुल्ने
आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।
साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।
यम तमुले दिए महिला फुटबल टोलीलाई १० लाख नगद
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई यम तमुले व्यक्तिगत रूपमा यम तमुले १० लाख रुपैयाँ नगद सहित सम्मान गरेका छन् ।...
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ ।
विभिन्न विधामा विशिष्ट योगदान गर्ने ४३ जना श्रष्टा पुरस्कृत
काठमाडौं । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक...
एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नामिबियाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा भेटियो (फोटोफिचर)
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।
विश्वकै टाउको दुखाई बनेको प्लाष्टिकको फोहोरबाट यसरी बनाइन्छ ‘ब्लक’
लामो समयदेखि प्लाष्टिकजन्य फोहोरको विसर्जनका लागि ठोस समाधान भेटिएको छैन् । यद्यपि यस विषयमा विश्वभरका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत थिए र धेरै खोजहरू पनि भइरहेका थिए ।



































