देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

भुपेन्द्र र स्नेहा बने कान्स रेड कार्पेटमा हिंडने पहिलो नेपाली उद्यमी

डग्सी च्युका संस्थापक भूपेन्द्र खनाल (सीईओ) स्नेह शर्मा (कम्पनीका सीएमओ) कान्स रेड कार्पेटमा हिंड्ने पहिलो नेपाली उद्यमी बनेका छन् । खनाल र शर्मालाई क्यान्स २०२६ मा निमन्त्रणा गरिएको थियो ।

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमिति सदस्यमा चौधरी पक्षको बहुमत

संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।

माओवादी लडाकुदेखि साग स्वर्णसम्मको यात्रा

न खेलाडी बन्ने सपना थियो , न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले जिवनको बाटो मोडिदियो । अहिले आफ्नै विगतबारे सोच्दा अनुपमा मगरलाई सपना झैं लाग्छ ।

चीनको हुवेई प्राप्तबाट नेपालीलाई जहाज चार्टर्ड गरी फर्काइने

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन नेपालको जहाज चीन जाने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उक्त प्राप्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ ।

विश्वलाई नयाँ चुनौती बनेको ‘मंकीपक्स’ संक्रमण तीन गुणा बढ्यो, जोखिमको स्तर ‘मध्यम’

क्यानडा, अष्ट्रेलिया र फ्रान्सले यस रोगको सम्भावित संक्रमणको अनुसन्धान गरिरहेका छन् । प्राय 'मंकीपक्स' नपाइने देशहरुमो ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

सुनकाे भाउ साढे २ लाख माथि

शुक्रबार सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ ।

जारी हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढी हुने प्रक्षेपण

यस वर्ष मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।

सुनको भाउ घट्यो

काठमाडौं, ६ मंसिर । सुनको भाउ आरोलो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रवार सुन तोलको तीन सय रुपयाँ ओरालो लागेको हो ।...

सवारी नियम उल्लंघन गर्ने ८६ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।