वडाअध्यक्षकै नेतृत्वमा चिकित्सकमाथि आक्रमण, डडेल्धुरा अस्पताल बन्द
काठमाडौं, २७ असार । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
पटक–पटक चिकित्सकमाथि आक्रमण...
जर्मनीमा भएको विश्वस्तरीय खेलमा सन्तोषी श्रेष्ठको नयाँ किर्तिमान
जर्मनीमा भएको दौड प्रतियोगितामा धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छन् । जर्मनीको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा उनले रेकर्ड बनाएकी हुन् ।
अल नासर एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा
काठमाडौं । साउदी अरेबियाको अल नासरले समूह विजेताका रुपमा एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । गएराति इरानको पर्सेपलिससँग...
टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै
घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
मेसी चम्केपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो
काठमाडौं, १६ फागुन । बार्सिलोना स्पेनिस ला लिगा फुटबालको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा सेभियालाई २-० गोल अन्तरले हराउँदै...
काठमाडौंको तापक्रम जाडो सुरु भएयताकै कम, एकैदिन तीन डिग्री घट्यो
मौसम पूर्वानुमान महाशाखाकाको अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
होम आइसोलेसनमा बस्न मापदण्ड, के गर्ने, के नगर्ने ?
कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो ।
‘काठमाडौका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन’
मेयर बालेनले बिहीबार साँझ आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । तीन दिनभित्र उक्त शब्द नसच्चिए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न पाउने उनको चेतावनी छ ।
नाडामा प्रि-बुक गरिएका सिट्रोनका गाडी दसैँअघि नै ग्राहकले पाउने
सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ।
डोलेश्वर-रत्नपार्क सीधा बस सेवा सुरू, यस्तो छ रुट
भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ ।