लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।
काठमाडौं । फूलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा।उपेन्द्र...
काठमाडौँ महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ। तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं महानगरभित्र साउन १ बाट कुहिने र नकुहिने फोहोर लिन अब छुट्टाछुट्टै बार गाडी आउने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको छ ।
चलचित्र ‘कृष्णली ला’को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्रको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।
सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको भाउ बढेको भन्दै असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको हो ।
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।
विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्।
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । चाँदीको भाउ स्थीर रहेको छ ।
कोभिड–१९ को रूपमा आएको नयाँ भेरियन्ट निकै घातक साबित भयो । यसपछि दोस्रो लहर र त्यसपछि तेस्रो लहरमा मानिसहरू ठूलो संख्यामा अस्पतालमा भर्ना भएका थिए। विश्वभर लाखौं मानिसले ज्यान गुमाएका...
© 2026 Cloud Patrika. All Rights Reserved.