स्वास्थ्य मन्त्रीले लिए विज्ञको सुझाव, डब्ल्युएचओ भन्छ सरकारको काम सराहनीय

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै उनले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै युनाइटेड १३औँ पल्ट एफए कप च्याम्पियन बनेको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले के कुरामा ध्यान दिने ?

मुख्य नाका एअरपोर्टमा स्क्रिनिङ गर्न एउटा डेस्क राखेर मान्छे कुर्ने हैन, थर्मल बडी स्क्यानरको व्यवस्था तुरुन्त हुन सक्दैन भने चीनबाट आउने प्लेनका यात्रु ओर्लिनेबित्तिकै एकएकको तापक्रम नाप्ने र प्रश्नावली भर्न लगाएर स्क्रिनिङ गर्नुपर्छ ।

विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।

पाकिस्तान एसिया कपबाट बाहिरियो, श्रीलंका फाइनलमा

सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।

विवाहको लगनले बढायो सुनको व्यापार, दैनिक २० केजीसम्म कारोबार

कारोना संक्रमण बढेसँगै ठप्प जस्तै बनेको सुनको कारोबार मंसिर महिना विवाहको लगनसँगै बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै सुनसान बनेको काठमाडौंको न्यूरोडमा सुन किन्ने मानिसहरुको भिड देखिन थालेको छ ।

बुधवार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, १४ फागुन । मंगलवार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज बुधवार पनि घटेको छ । मंगलवार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको छापावाल...

यस्तो छ सन्दीप लामिछाने प्रकरणमा प्रहरीको विज्ञप्ति, सूक्ष्म रुपमा थप अनुसन्धान हुँदै

नाबालिग बलात्कारको आरोपसहित जाहेरीका सम्बन्धमा जानकारी गराउँदै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।

भ्रमण वर्ष लक्षित स्विफ्ट होलिडेज, देशैभर सञ्चालनको तयारी

काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको...

टिचिङ अस्पतालको इमर्जेन्सीमा केही दिन सीमित बिरामीको मात्रै उपचार हुने

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ।