हिरोको ‘एक्सपल्स २०० फोरभी’, ‘ग्ल्यामर एक्सटेक’ र ‘मेस्ट्रो एज’ नेपाली बजारमा

हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

च्याम्पियन्स लिग : आज पिएसजी र सिटी सहित अन्य १४ टोली भिड्दै

काठमाडौं, १२ असोज । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदै छन् । समूह चरणको दोस्रो खेलअन्तर्गत...

महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् ।

आइपिएल २०२१ : ५७ खेलाडीका लागि एक अर्ब ४५ करोड खर्च, मोरिस एक्लैलाई १६.२५...

५७ खेलाडी किन्नको लागि फेन्चाइजहरूले एक अर्ब ४५ करोड ३० लाख भारु खर्च गरेको भारतिय सञ्चार माध्यमले बताएका छन् । २०२१ आइपिएल का लागि दक्षिण अफ्रिकी अलराउन्डर क्रिष्टोफर मोरिस हालसम्मकै सबैभन्दा महँगो दरमा बिक्री भएका छन् । उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा किनेको हो ।

बच्चालाई काउकुती लगाउने बानी छ ? निम्त्याउन सक्छ समस्या

काठमाडौं । हामीमध्ये धेरैले बच्चासंग खेल्दै गर्दा उनीहरुको पेट तथा खुट्टामा काउकुती पक्कै लगाएका छौं । यसरी काउकुती लगाउदा उनीहरु हाँसेका त हुन्छन् तर,...

डेंगु रोग पीडितलाई हेल्थ एट होमको नि:शुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

हिरोको ‘ चाडपर्वको उमङ्ग,हिरो चढी दङ्ग’, ७ हजारदेखि बम्फरमा १ लाखसम्म नगद

उक्त कार्यक्रमअन्तर्गत हरेक क्रेताले ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् भने स्क्रयाच कार्डमार्फत १ लाखसम्मको नगद जित्न सक्नेछन् ।

अमेरिकामा उच्च मनोवलमा नेपाली टोली, अपार समर्थनले उत्साहित कप्तान रोहित

विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् ।

थ्रीस्टार क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

राष्ट्रिय टिमको लागि परिक्षा त्रिकोणात्मक एकदिवसीय सिरिज

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक एकदिवसीय शृंखला खेल्दैछ । नेपाल, ओमान...