टेकु अस्पतालमा खोप अभियान स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७५ हजार नाघ्यो

काठमाडौं, २० पुस । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेसंगै सुनको मूल्य...

मोटरसाइकलमा पेट्रोल धेरै लाग्छ ? कम गर्न अपनाउनुहोस् ७ उपाय

काठमाडौं । मोटरसाइकल नेपालमा धेरै लोकप्रिय सवारी साधन हो । हरेक वर्ष नेपाली सडकमा तीन लाख भन्दा धेरै मोटरसाइकल भित्रने यातायात व्यवस्था कार्यलयको तथ्यांकले...

भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो, नेपालले १० लाख डोज कोभिसिल्ड पाउने

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यातको प्रतिबन्ध हटाएको जनाएका हुन् । भारतको निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ ।

२५ लाख पुरस्कारको ‘डान्स मास्टर’, १३ वर्षभन्दा कम उमेरकाले मात्रै सहभागि हुन पाउने

काठमाडौं । पछिल्लो समय टेलिभिजन रियालटी शो दिन प्रतिदिन बढ्दै गर्दा ‘डान्स मास्टर लिल चाम्स’ डान्सिङ रियालिटी शो घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको...

रियल म्याड्रिड क्वाटरफाइनलमा, बेन्जेमाको निर्णायक गोल

लिभरपुललाई दोस्रो लेगमा १–० ले पराजित गरेको रियल समग्रमा ६–२ को फराकिलो जितसँगै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

युट्युबमा १० कराेड भ्यूज पाउने पहिलो नेपाली गीत बन्याे ‘कुटुमा कुटु’

काठमाडौं, १० वैशाख । युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीत ‘कुटुमा कुटु’ले १०० मिलियन भ्यूज कटाउने पहिले नेपाली गीतको कीर्तिमान पनि राख्न सफल भएको...

सात स्थानमा प्लाज्माथेरापीको लागि रक्त संकलन सुरू

नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गरे ।

दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई...

चिसोले गर्छ जुनसुकै बेला स्वास्थ्यलाई असर, के-के हुन् अपनाउनुपर्ने सावधानी ?

उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।