साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै
दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
मेस्सीको पिएसजी डेब्यु आज
काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आज डेब्यु गर्ने भएका छन् । पिएसजीले लिगको चौथो खेलमा आज...
ओलम्पियाड खेल्ने चेस टोलीले किन पाएन हङ्गेरीको भिसा ?
नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।
अनुहारको चमक कायम राख्ने ५ टिप्स
काठमाडौँ । मानवको शरिरमा छाला, कपाल अनि आखाँ कसैका आर्कषक हुन्छन् भने कसैकोमा त्यो चमकता केही मात्रामा कम देखिन्छ । छालालाई तपाई गर्ने मेकअप...
देशभरको मौसम बद्ली: बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात भएको मौसमविद्ले बताएका छन् ।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष विजयी भएका छन् ।
तिहार: कस्ता मिठाई स्वास्थ्यका लागि हानिकार, यसरी छुट्याउनुहोस्
फलफूल तथा अन्य सामाग्रीजस्तै तिहारमा मिठाईको माग पनि उच्च रहने गर्दछ । तिहार, छठलगायत पर्वमा धेरै विक्री हुने खाद्य वस्तुमध्ये पर्छ मिठाई । तिहार मिठाईको नै पर्व हो ।
महिला टी-२० विश्वकप छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यो लगातार चौथो जित हो ।
रातमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुस् सुरक्षीत
रातको समयमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ तर पनि धेरै युवाहरु रातमा साथीभाइसँग घुमफिर गर्न मनपराउँछन् ।
यात्राको विषयमा धेरैजसो युवाहरुमा एउटा नराम्रो पक्ष के हुन्छ...
दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६...