अफ्रिकामा फैलियो घातक मन्कीपक्स, आपतकाल घोषणा

डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

जर्मनीमा भएको विश्वस्तरीय खेलमा सन्तोषी श्रेष्ठको नयाँ किर्तिमान

जर्मनीमा भएको दौड प्रतियोगितामा धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छन् । जर्मनीको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा उनले रेकर्ड बनाएकी हुन् ।

एकैदिन तोलामा १ हजार रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चिसो मौसममा बदाम, यस्ता छन् फाइदा

काठमाडौं । चिसो मौसमलाई खानपानको मौसम पनि भनिन्छ । खाएका खानेकुराहरु सजिलै पच्ने भएको कारण पनि गर्मी मौसमको तुलनामा हामी चिसो मौसममा धेरै मात्रामा...

‘भिटामिन डी’ को कमी भए शरीरले देखाउछ यस्तो संकेत

काठमाडौं । भिटामिन डी शरीरका लागि अतिआवश्यक तत्वमध्ये एक हो । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको समस्या हुनसक्छ । भिटामिन डीको कमीले हड्डी...

जमैकन टोनी बनिन् विश्व सुन्दरी, नेपाली सुन्दरी टप १२ मा

लण्डन, २९ मंसिर । जमैकन सुन्दरी टोनी एन सिंहले मिस वर्ल्ड उपाधी जितेकी छिन् । कूल १११ देशका सुन्दरी सहभागी भएको प्रतियोगितामा क्रिकेट र...

रोयल इन्फिल्ड : यस्ता छन् क्लासिक ३५० मा भएका ५ परिवर्तन

काठमाडौं । रोयल इन्फिल्ड यूवाहरुका बिच निकै लोकप्रिय छ । यसैबिच कम्पनीले रोयल इन्फिल्डको नयाँ भेरियन्ट क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी...

बीजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

यस्तै, साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन ।

मौसममा बदली, पहाडी भेगमा पानी पर्ने सम्भावना

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

प्रतिघन्टा ५० किमि भन्दा बढीकाे गतिमा सवारी हाँक्न नपाइने

काठमाडाैं, २८ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । प्रहरीले...