शिवरात्रीका नाममा विकृतिः गाँजा,भाङको ‘ह्याङ्गओभर’ कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय
हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाइरहेका छन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
बढ्न थाल्यो चिसो, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?
अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
उपत्यकाका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइँदै
काठमाडौं, १४ पुस । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी उपत्यकाका तीनै जिल्लामा १८ वर्षभन्दा...
नेपालको सुरुवाती अग्रता,अभिषेकले गरे गोल
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।
मंगलबार त्रिपुरेश्वर...
के-के हुन् जाडोमा अपनाउनुपर्ने सावधानी ? यस्तो छ डा.ओम मूर्ति अनिलको सुझाव
जाडोमा स्वास्थ्य मुटुको लागि डा. ओम मूर्ति अनिल भन्छन् : स्वस्थ मुटुका लागि खानपानमा विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन ।
भत्काइयो बालगोपालेश्वरमा महानगरले बनाएको टाइबिम
काठमाडौं, २ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता...
मह जोडीलाई यो वर्षको बसुन्धराश्री–मानश्री
काठमाडौं, ७ बैशाख । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठान ले यो वर्षको बसुन्धराश्री र मानश्री पुरस्कार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानको शुक्रबार...
कोरोना आशंका गरिएका सबैको रिपोर्ट नेगेटिभ, ३५ प्रतिशतमा इफ्लुएन्जा
कोरोनाको आशंकामा गरिएर कोरोना परीक्षण गर्दा इफ्लुएन्जा र हङकङ फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ । ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाकाले जनाएको छ ।
एसियाली खेलकुद: नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले चिट्ठा निकालेका थिए । उक्त लक्की ड्र बाट नेपालले भारतसँग खेल्ने पक्का भएको हो । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ ।
नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट
बलिङतर्फ नेपालका लागि करण केसीले ५, सन्दीप लामिछानेले ३ र सोमपाल कामी तथा कुशल मल्लले १–१ विकेट लिएका थिए ।