पहेँलो दाँतलाई सेतो बनाउन चाहनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय
काठमाडौं । दाँत सेतो र चम्किलो भएमा हाँस्दा पनि धेरै राम्रो देखिन्छ । कसैलाई छिटै आकर्षित गर्नको लागि मोती जस्तो चम्किलो दाँत सहितको मुस्कानले...
फेसबूक अकाउण्ट डिलिट गर्नुस, खुशी रहनुस
काठमाडौं । फेसबूकले यसका प्रयोगकर्तालाई राम्रो महसुस गर्न नसघाउने हालै गरिएको एक नयाँ अध्ययनले देखाएको छ । यसको लत लागेर अन्य महत्वपूर्ण काम तथा...
यी ५ लक्षण जसले संकेत गर्छ की तपाईंको स्वास्थ्यमा कुनै समस्या छ
काठमाडौं । स्वस्थ र तन्दुरुस्त शरिर हरेक मानिसको चाहना हुन्छ । तर, शरिरलाई स्वस्थ राख्नको लागि खानपान र अन्य कार्यमा पनि विशेष ध्यान दिनुपर्छ...
विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप
छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।
कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको दाबी
बिजनेस इनसाडरका अनुसार उक्त खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएको पाइएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक रहेको बताइएको छ ।
धेरै स्थानमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।
पलेशा गोवर्धनलाई पारा एथ्लेटिक अवार्ड सम्मान
बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी हुन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन् ।
दक्षिण एशियाका १० करोड बालबालिका गरिबीको रेखामुनि
राष्ट्रसंघीय निकाय यूनिसेफले सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्ट अनुसार अर्थतन्त्रमा परेको प्रभावसँगै करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज हुने भनिएको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
१ दिनमै १ करोड ४०लाखले गरे रोनाल्डोको युट्युब सब्सक्राइब
'मैले रेकर्ड होइन रेकर्डले मलाई पछ्याउछ' भन्ने उनकै भनाई फेरी सत्य सावित भएको छ । रोनाल्डोले युट्युव च्यानल खोलेर फेरी नयाँ रेकर्ड राखेका छन् ।