१७ जिल्लामा फैलियो दादुरा, एक हजार २१ जना संक्रमित
काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो ।
भारतीय गाडीको निर्वाध आगमन नियन्त्रण गरः नाडा
काठमाडौं, १० बैशाख । अटोमोबाइल व्यवसायीले नेपालमा भारतीय गाडीको निर्वाध आवागमन नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्वबजेट...
एक खेल अगाडि नै जित्यो नेपालले कतारविरुद्ध टी–२० शृंखला
बुधबार सम्पन्न दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो।
स्क्रब टाइफसको कारण दुईको मृत्यु, ९९ सङ्क्रमित
काठमाडौं, १५ असोज । चितवन जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको...
साढे चार वर्षपछि फुटबल टिम दशरथ रंगशालामा,दर्शकलाई पाँच सय र हजारको टिकट
काठमाडौं, ९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली फुटबल टिमले साढे ४ वर्षपछि त्रिपुरेश्वरको दशरथ रंगशालामा प्रशिक्षण...
लेभान्टेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित
स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ ।
त्रिकोणात्मक टी–२० : नेपालसँग मलेसिया ६९ रनले पराजित
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो।
लिभरपुललाई पहिलो पटक क्लब विश्वकपको उपाधि
काठमाडौं, ६ पुस । इंग्लिस क्लब लिभरपुलले पहिलो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।
शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई...
यसरी हटाउनुहोस् बालबालिकाको मोबाइल हेर्ने बानी
काठमाडौं । बच्चाको लामो समयसम्म मोबाइल चलाउने बानीको कारण धेरै अभिभावकहरु चिन्तित छन् । यस्तो बानीको कारण बच्चाहरुको पढाईमा पनि असर पारिरहेको हुन्छ ।
अभिभावकहरूको...
अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानविरुद्ध ३–२ को रोमान्चक जित हात पारेको छ ।
बुधबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा...