नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य, बसिरको अर्धशतक
नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए ।
समूह चरणमा नेपाल अपराजित, साउदी ६ विकेटले पराजित
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।
गर्भपतन गराउँदा भ्रूणलाई पनि आमाको जत्तिकै पिडा !
एक अध्ययनका अनुसार पेट भित्रका बच्चाले १३ हप्ता भन्दा अगाडिदेखि नै पीडा र दुखाइ जस्ता भाव महसुस गर्न सक्छन् । उनीहरुले दुःखाइ र पीडा भएको महसुस गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । अहिलेसम्मका सबै गर्भपतन प्रक्रियामा २४ हप्ता अगाडि भ्रूणले कुनै दुखाइ महसुस नगर्ने चिकित्सकीय धारणा रहँदै आएको थियो ।
कोपा अमेरिका: पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा
ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे ।
मरिससविरुद्ध नेपालको जित, ११ वर्षपछि तोडियो मैत्रीपूर्ण खेलमा जितको खडेरी
शनिबार दथरथ रंगशालामा मरिससलाई १–० गोलअन्तरले पराजित गरेको हो । यो सँगै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ११ वर्षपछि जित हासिल गरेको छ।
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा
सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोग आवश्यक छ’-अर्थमन्त्री शर्मा
नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।
साफ वुमन्स च्याम्पियनसिप २०२४को पहिलो खेलमा नेपाल र भूटान बराबरी खेले
साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे ।
उपाधि होडमा रहेको आर्सनलले बनायो फराकिलो अग्रता
जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। उसले २८ खेलबाट ६९ अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक रहेको छ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
मृगौला फेल भएर मृत्युसँग जुधिरहेका सैयौं लाभान्वित हुनेछन् ।































