विश्वको दुई तिहाइ गरिबी एसियामा, नेपालको अवस्था कमजोर
जस अनुसार डुइङ गुड इण्डेक्स, २०२० मा च्यारिटी/डोनेशनका लागि अब्बल वातावरण हुनेमा सिगापुर र ताइवान छन् भने सबैभन्दा कजोर वातावरण हुनेमा नेपाल र कम्बोडीया रहेका छन् ।
सुनको भाउ अहिलेसम्मकै महङ्गो, तोलाको ६६ हजार ३ सय
काठमाडौं, १९ साउन। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
शुक्रवार ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आइतवार प्रतितोला ५...
साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात
साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो।
सिसी क्यामराकाे कमालः समातिए नौ हजार सवारी चालक
काठमाडाैं, २ भदाै । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।...
ताेलामा ५ सयले बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ बढेर प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।
मोटोपनले चिन्तित हुनुहुन्छ,पेट घटाउन रोटी खाने कि भात ?
कतिपयले पेट घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले पेट नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । धेरै मानिसलाई रोटी खाँदा पेट घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन ।
ट्राफिक नियम मिच्ने नौ हजार सवारीसाधन कारवाहीमा
बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी...
कस्ता-कस्ता क्रिम धेरै बिक्री हुन्छन् ?
‘सबैको आ—आफ्नै रुची हुन्छ, कसैलाई कुन क्रिम मन पर्छ, कसैलाई कुन, तर धेरैजसो मानिसहरु निभीया, हिमालयन र जोनसन क्रिम नै प्रयोग गर्छन् ।’
आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले बंगलादेशसँग खेल्दै
आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगितामा नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
नामिबियाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
































