बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

आहा ! रारा गोल्डकप: मनाङलाई हराउँदै भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा

मनाङ मर्स्याङ्दीलाई हराउँदै भुटानी युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनको मूल्य लगातार घट्दा चाँदीको मूल्यमा भने नयाँ कीर्तिमान

लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।

यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।