टिपर दुर्घटनामा वेपत्ता तीन जनाको शव फेला

गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया हुने भएको छ ।

तीन सातामा चार लाखले भरे ‘ड्राइभिङ लाइसेन्स’ परीक्षाको लागि आवेदन

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।

किम कादर्शियनको एउटा इन्स्टाग्राम पोस्टको मुल्य १ मिलियन डलर !

काठमाडौं, २६ बैशाख । चर्चित रियालिटी टिभी स्टार किम कादर्शियनले एउटा इन्स्टाग्राम पोस्टबाटै १ मिलियन अमेरिकी डलर अर्थात ११ करोड नेपाली रुपैयाँ भन्दा धेरै...

च्याम्पियन्स लिग : आज बार्सिलाना र बायर्न सहित अन्य आठ खेल हुँदै

काठमाडौं । युरोपको सर्वाधिक ठुलो क्लब फुबटल प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू आजबाट सुरु हुँदै छन् । समूह चरणका खेलअन्र्तगत आज आठ खेल हुनेछन् ।...

‘भष्मे डन’को ‘दुई चुल्ठी बाटन’ मा विपिनको रोचक नृत्य

दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ ।