एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा रहेको छ । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन बनाएका थिए ।
दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाए ।
काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट...
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।
काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।...
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात परेको छ । नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा अलआउट...
पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को तस्बिरले विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले 'वाइल्डलाइफ फोटाग्राफरअफ द इयर पिपल्स चोइस अवार्ड' पाएको छ। सिरिखानीले यो...
उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए।
नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट...
© 2026 Cloud Patrika. All Rights Reserved.