जीवनशैली

डाट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’

कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ल्याएको योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन ।

६ वर्ष अगाडि

यामाहाले ल्यायो नयाँ अफर

संगठित क्षेत्रमा काम गर्ने मानिस जो संग डाउन पेमेन्ट गर्न रकम हुदैन यस योजना अन्र्तगत ३ वर्ष भित्र रकम तिर्नेगरी शुन्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल लिन सक्नेछन् ।

६ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च

सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्दै नयाँ उचाइमा पुगेको छ। सोमबार प्रतितोला छापावाल सुन ८९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार २ सय ६५ रुपैयाँ...

६ वर्ष अगाडि

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।

६ वर्ष अगाडि

दर्शकबिनाको रंगशालामा बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं...

६ वर्ष अगाडि

सरकारले ल्यायो ‘एसएमएस’ विधि सहितको जनस्वास्थ्य मापदण्ड, के गर्ने, के नगर्ने ?

जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखेको छ । विधिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,

६ वर्ष अगाडि

कान्ति बाल अस्पतालको ओपिडीको टिकट घरबाटै लिन मिल्ने

सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

६ वर्ष अगाडि

पुजो ईभी पूर्व बजेट मूल्यमा, स्टक रहुञ्जेल मात्र छुट

पुजो गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रा. लि. ले पुजोको विद्युतीय पार्टनर टेपी इभीलाई पूर्व बजेट मूल्यमै बिक्री गर्ने भएको छ ।

६ वर्ष अगाडि

खुकुलो लकडाउनमा कोरोना संक्रमणबाट कसरी बच्ने ? जनस्वास्थ्य विज्ञको २० टिप्स

उच्चस्तरीय समन्वय समितिको प्रस्ताव पाँच चरणको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले तीन चरणमा झार्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

सुनको भाउ तोलाको ९० हजार नजिक

लकडाउनको पछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४ सय रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार...

६ वर्ष अगाडि
1 573 574 575 576 577 716