नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।
भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन...
पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्।
गहुँको पिठो वा मैदा खाँदा शरीरमा धेरै प्रकारका हानी हुन्छ । यदि तपाईंले गहुँको पिठो र सेतो पिठो खान छोड्नुभयो भने, तपाईंको शरीरमा धेरै परिवर्तनहरू हुनेछन् जुन तपाईं विश्वास गर्न...
काठमाडौं । एकै दिन नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् । मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्...
एसिया कप खेल्दा भारतले लगाउने जर्सीको अघिल्लो भागमा ठूलो अक्षरले अँग्रेजीमा ‘इन्डिया’ लेखिएको छ । त्योभन्दा ठिकमाथि दायाँतर्फ ठूलो रातो घेराभित्र ‘एसिया कप पाकिस्तान २०२३’ लेखिएको छ ।
अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा दिल्ली एफसीसँग १-१ को बराबरीमा रोकिएको छ ।
भारतीय कफसिरपलाई अब इराकले समेत प्रतिवन्ध लगाएको छ । ७ अगष्टका दिन इराकले भारतीय फर्मले उत्पादन गरेको यो औषधीलाई दूषित तथा घातक घोषणा गरेको छ । ल्यावमा गरिएको परीक्षणबाट यस्तो...
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट...
© 2026 Cloud Patrika. All Rights Reserved.