नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को ट्रेलर रिलिज भएको छ ।
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।
हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ ।
चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक भएको हो ।
यस्तै, साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन ।
क्रिकेटर लामिछानेले आइतबारमात्रै समाजिक सञ्जालमार्फत् आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी कसुरमा जाहेरी परेको छ।
सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।
सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.