जीवनशैली

चिनियाँ याक बाइक नेपालमा सार्वजनिक, नेपालमै एसेम्बल गर्ने योजना

कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल ल्याएको हो ।

५ वर्ष अगाडि

४ हजार ६ सय ३६ जनामा कोरोना, ४ जनाको मृत्यु

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३सय ५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

‘बेबी सार्क’ बन्यो युट्युवमा १० अर्ब पटक हेरिएको पहिलो भिडियो

गायक लुइस फोन्सीको ल्याटिन पप स्म्यास डेस्पासिटोलाई पछी पार्दै १० अर्ब पटक बजाइएको गीतको रेकर्ड राखेको हो ।

५ वर्ष अगाडि

माघे संक्रान्तिमा किन खाइन्छ घिउ, चाकु र तरुल ?

काठमाडौं,१ माघ । धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे...

५ वर्ष अगाडि

देशभर आंशिक बदली, सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ।

५ वर्ष अगाडि

‘बुस्टर डोज’ले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने

कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।

५ वर्ष अगाडि

बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

बुधबार राति भएको रोमाञ्चक खेलको थप समयमा रियल मड्रिड हराउँदै रियलले फाइनलमा स्थान पक्का गरेको हो।

५ वर्ष अगाडि

यसरी लिनुहोस् अनलाइनबाट क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र

सरकारले माग ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनको लागि कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाउनै पर्ने वाध्यकारी व्यवस्था कार्यान्वयन गर्दैछ ।

५ वर्ष अगाडि

‘ओमिक्रोन भेरियन्ट खतरनाक छैन, फ्लूका रुपमा नलिऔं’-डब्लुएचओ

धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी गरिरहेका बेला डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो।

५ वर्ष अगाडि

पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना, मौसम सुधार बिहीवारदेखि

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भने देशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

५ वर्ष अगाडि
1 … 386 387 388 389 390 … 728