गोविन्द केसीले दिए पुनः अनसन बस्ने चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् ।

नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर

काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना...

नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै

नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

‘महाजात्रा’ पाँचौं सातामा अहिलेसम्म कति कमायो ?

काठमाडौं । फिल्म ‘महाजात्रा’ आजबाट पाचौँ सातामा प्रवेश गरेको छ। प्रदीप भट्टराई निर्देशित यस फिल्मले चौथो सातासम्म नेपालमा मात्रै १५ करोड ९० लाख...

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।

यूएईविरुद्ध सन्दीप जोराको अर्धशतक

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालबाट अर्धशतक बनाएका सन्दीप जोरा आउट भएका छन्...

प्रिमियर कप : यूएई र नेपाल भिड्दै, पुरानो हारको बदला लिँदै फाइनल पुग्ने अवसर

एसीसी टी-२० प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल चरणका दुई खेल हुँदै छन्। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै छ।

अनमोल केसीमा केन्द्रित ‘फर्की फर्की’को ट्रेलर (भिडियो)

नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।

रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००

चाँदीको मूल्य भने प्रतितोला एक हजार ७२५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

काठ क्षेत्रको परिवेश झल्किने ‘मनसरा’को ट्रेलर

ट्रेलरमा प्रवीण खतिवडालाई ब्राह्मण समुदायको युवाको भूमिकामा देख्न सकिन्छ । जो नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह बन्धनमा बाँधिएका छन् । काठ क्षेत्रमा छोरा लिएर बसेकी मिरुनालाई खोज्दै दायाहाङ राई शहर पसेको ट्रेलरमा देख्न सकिन्छ ।