‘ए’ डिभिजन लिगमा सन्तोष साहुखलको सय गोल

यस सिजनमा उनको यो चौथो गोल हो । यस अघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए। उनले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए । उनी हाल जापानमा बस्दै आएका छन्।

कसरी छुट्याउने ताजा र बासी माछा ?

काठमाडौं । नेपाल जस्तो कृषिमा आश्रित मुलुकका लागि कृषि क्षेत्रको विविधीकरणका लागि माछापालन एक महत्वपूर्ण साधन हुन सक्छ । मत्स्यपालनले ग्रामीण क्षेत्रहरूमा रोजगारी,...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौं, २३ पुस । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेर...

टाटा मोटर्सको ‘नाईट आउट’ योजना

काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा 'नाईट आउट' योजना ल्याएको छ । सिप्रदीले जनवरी ७ देखि १०...

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १४ औँ स्थानमा

काठमाडौं, २२ पुस । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १४ औँ स्थानमा उक्लीएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले मंगलवार सार्वजनिक...

सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घट्यो

काठमाडौं, २२ पुस । केही दिनयता रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य मंगलवार भने घटेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले...

पानी कसरी पिउने, उठी-उठी पिउन हुन्छ कि हुँदैन ?

पानी पिउन धेरैले ध्यान दिँदैनन् । धेरैको मानिसको बानी प्यास लागेपछि मात्रै पानी पिउने हुन्छ । अझै धेरै मानिसहरुले दिँउसो वा रातीमा मात्रै पानी पिउने गर्छन् । तर धेरै मानिसहरु उठेर नै पानी पिउने गर्छन् त्यसको बेफाईदा धेरै रहेको छ ।

कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’

काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुख: सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार...

सुनको मूल्यमा अर्को रेकर्ड, प्रतितोला ७६ हजार पुग्यो

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमवार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेसंगै सुनको मूल्य हालसम्मकै...

धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !

जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदि यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने तपाईंंको स्वास्थ स्थिति असामान्य छ भन्ने कुरा बुझ्नुपर्छ ।