कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ।
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।
स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दर यातायातले कोरोनाभाइरसको स्थितिमा सामान्य सुधार हुनासाथ ट्याक्सी सेवा सञ्चालन गर्ने बताएको छ ।
सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो...
कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्नई सुपरकिङ्स भिड्ने छन् ।
निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्न सरोकारवालाहरु सहमत भएका छन् ।
वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौं, २१ भदौ. । केहिदिन उकालो लागेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तीन सय रुपैयाँ सस्तिएको हो । अघिल्लो...
कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा ८३ हजार १ सय ९६ जनाले ज्यान गुमाएका छन् । सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश...
जेसन होल्डरले सर्वाधिक ६९ रन जोडे। उनको विकेट सन्दीप लामिछानेले लिएका थिए। ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.