स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले आइतबार एक विज्ञप्ती निकाल्दै कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी खुल्ला गर्न निर्देशन दिएका हुन् ।
बेलायतमा कोरोना संक्रमण भएपछि उपचार गराइरहेका बेलासे दुइसाताको अस्पताल बसाईपछि डिस्चार्ज भएका परिवारिक स्रोतले जनाएको छ । उनि अझै ६ हप्ता अस्पतालकै निगरानीमा रहनेछन् ।
जर्मन चान्सलर एन्जेला मर्केलले खाली स्टेडियम र स्वच्छताको कडा नियमहरुका बीच बुन्डेसलिगा शुरु गर्ने अनुमति दिएकी हुन्। यद्यपि खेलका लागि क्लबहरुले खेलाडी र स्टाफहरुको नियमित परीक्षण गर्नुपर्ने छ।
औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
काठमाडौं, २४ वैशाख । अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई...
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद ऐन २०६३ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ।
तापक्रम बृद्धिका सम्बन्धमा भएको नयाँ अनुसन्धान प्रतिवेदनमा सन् २०७० सम्ममा विश्वका तीन अर्ब भन्दा बढी मानिस तापक्रम धेरै भएका क्षेत्रमा बस्न बाध्य हुने उल्लेख छ । सबै भन्दा बढी प्रभावित...
गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। चीनियाँ अटो कम्पनीले पनि भाइरसर ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.