काठमाडौं, ९ माघ । विहिवार सुनचाँदी दुवैको मूल्य बढ्यो । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । बुधवार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल...
काठमाडौं, ८ माघ । पछिल्लो समय चिनियाँ भाइरसको उपनामले चिनिने कोरोनो भाइरस त्रासको चीनदेखि अमेरिकासम्म फैलिएको छ । यस अघि कतै पनि नपाइएको एउटा रहस्यात्मक भाइरस चीनबाट अन्य देशमा फैलिन...
चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सकहरुले बताएका छन् । त्यसको लागि सरकारले त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाएको छ ।
सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी...
काठमाडौं, ८ माघ । मंगलवार बढेको सुनको मूल्य बुधवार पुन घटेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो । मंगलवार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार...
सरकारले दामनमा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको बताएको छ ।
न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ ।
काठमाडौं, ७ माघ । स्वास्थ्य बिमा सुरु भएको साढे दुई वर्ष बितिसक्दा पनि गोरखामा साढे १६ प्रतिशत जनतामा मात्रै स्वासथ्य बिमाको पहुँच पुगेको छ । स्वास्थ्य बिमा बोर्डको गोरखा स्थित...
काठमाडौं, ७ माघ । मंगलवार सुनचाँदी दुवैको मूल्य बढ्यो । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । सोमवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा...
चितवन, ७ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० करोड ७६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख,...
© 2026 Cloud Patrika. All Rights Reserved.