नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रदै नेपाल, फराकिलो जित आवश्यक
फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?
वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।
विश्वकप छनोटमा नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने
दशरथ रंगशालाको मैदान खेल्न स्तरीय नभएको भन्दै उजुरी दिएको थियो ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियामाथि नेपालको जित
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो ।
नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।
टी-२० सिरिज: नेपाललाई आज जित्नै पर्ने दबाब, पराजित भए फाइनल दौडबाट बाहिरिने
आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।
जोर्डनसँग पराजित हुँदै उपविजेता बन्यो नेपाल
नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।
टी-२० सिरिज: त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ । खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए।
त्रिवि मैदानमा बन्यो अहिलेसम्मकै ठूलो टी-२० स्कोर
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित...
फाइनलअघि ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’
उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।