नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ। कीर्तिपुर मैदानमा नेपालले एक सय ३८ रनको लक्ष्य एक विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको हो।
सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, एसिया कपको ढोका बन्द
काठमाडौं । मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा...
नेपाल-क्यानडा एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक
नेपाल 'ए' टिमले क्यानडासँग खेल्ने एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत
नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।
एक्सनले भरिएको ‘अगस्त्य’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ ।
फागुन १८ गते प्रदर्शन तयारीमा रहेको फिल्मका शीर्ष कलाकारहरु सौगात...
आईसीसी विश्वकप लिग–२: नेपाल घरेलु भूमिमा नामिबियासँग पराजित
नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ। नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो ।
एकै ओभरमा सोमपालले लिए दुई विकेट
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ ।
खराब ब्याटिङले घरेलु मैदानमा नेपालको अहिलेसम्मकै न्यून योगफल
काठमाडौं । घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले अहिलेसम्मकै न्यून स्कोर बनाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा...
नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य
नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।
‘बाबुराम टोपी’ को अन्तर्कथा
मैले भने 'लौ बैनी, तपाईंले आइडिया निकाल्नोस् त, जे मनलाग्छ बजारबाट ल्याउनोस्।’