रुविना अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी
मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा रुविनाले शतक प्रहार गरेकी हुन् । नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् ।
मासु र फलफुलको उपभोग बढाउँदै नेपाली, खर्चको आधा भन्दा धेरै खाद्यान्नमा
नेपालीको भान्सामा मासु, फलफूल तथा सुख्खा फलफुलको उपभोग बढेको छ । चौथो जिवनस्तर सर्वेक्षणले भान्सामा महंगो मानिने मासु र फलफुलको खपत बढेको देखाएको हो ।
९४ प्रतिशत नेपालीको हातमा फोन, कतिले चढ्छन् कार ?
नेपालमा ९४ प्रतिशत नेपालीको हातमा फोन–मोवाइल फोन पुगेको पाइएको छ । नेपाल जीवनस्तर सर्वेक्षणले यस्तो देखाएको छ । केन्द्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १२ वर्षको अवधिमा मोवाइल बोक्ने नेपालीको संख्यामा ठूलो वृद्धि भएको हो ।
नेपालले गर्यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।
अनिलको लगातार दोस्रो अर्धशतक
काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य...
क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।
नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण
नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ।
हेमन्त धामीको डेब्यु विकेट
काठमाडौं । नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन्। क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्।
उनले...
नेपालका ४ खेलाडी परिवर्तन, सोमपाललाई विश्राम
मन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् ।हेमन्तलाई राजु बस्न्यातले ओडीआई करिअरको ४१औं क्याप दिए ।
टस जितेर नेपाल बलिङ गर्दै, हेमन्तको डेब्यु
काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट...