डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।
काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ बाइक एचजे २५० को बुकिङ सार्वजनिक भएको छ । एचजे २५० को ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम भएको कारण गर्दा यो पहाडी सडकमा चलाउन सहज हुने कम्पनीको दबी छ । यसको ह्विलबेस...
काठमाडौं, १६ असोज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि चितवनका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो...
ट्राफिक प्रहरी आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं,४ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ । मन्त्रालयले गएको असारमा नै विद्युतीय बस खरीदका लागि सहकारीको तीन अर्ब रुपियाँको शेयर खरिद गरे पनि अपेक्षाकृत रुपमा प्रक्रिया अघि...
काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ । भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ...
काठमाडौं, १६ साउन । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रूपैयाँ ट्याक्सी चालकले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । सिन्धुली जिल्ला सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय ट्याक्सी चालक कुलबहादुर श्रेष्ठले उक्त रकम फिर्ता गरेका...
काठमाडौं । जगदम्बा मोटर्स नेपालका लागि टीभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ । यो पहल सप्तमी र अष्ठमी गरेर दुई दिनसम्म जारी रहेको थियो ।...
काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ...
काठमाडौं । भारतिय कार निर्माता कम्पनी टाटा सरकारले बेच्न लागेको एयर इण्डिया किन्ने तयारीमा लागेको छ । टाइम्स अफ इन्डीयामा छापिएको रिर्पोट अनुसार टाटाले सिंगापुर एयरलाइन्ससंग मिलेर एयर इण्डिया किन्न लागेको हो । टाइम्स अफ इण्डियामा छापिएको रिर्पोट अनुसार...