कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ल्याएको योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन ।
यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्।
काठमाडौं, १८ असार । आइएमई मोटर्स द्वारा प्रवर्द्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइनक्स स्मार्ट बस साझा यातायातलाई हस्तान्तरण गरेको छ ।
लाइनक्स स्मार्ट बसमा विभिन्न खालका विशेषताहरु रहेका छन् । यसलाई आधुनिक टेक्नोलोजिद्वारा डिजाइन र प्रमाणित गरिएको...
काठमाडाैं, २ भदाै । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने...
काठमाडौं, २६ भदौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जाजरकोटमा नयाँ शोरुम ‘रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर’ को उद्घाटन गरेको छ ।
आफ्नो अटो सप्लायर्सहरु देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको...
नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।
लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको छ ।
एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन्।
काठमाडौं, ११ मंसिर । अग्नि ग्रुपले विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।
नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर,...
आगामी आर्थिक वर्षको लागि सरकारले आर्थिक विधेयकमार्फत कर वृद्धि गरेपछि विद्युतीय सवारीसाधन आयातकर्ता संघले कर फिर्ता लिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेका हुन् ।