काठमाडौं, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा...
सम्झौता पत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राजथपलिया र सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन्।
भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।
यो बस अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ ।
काठमाडौं, ६ साउन । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ती जारी गरी प्रिबुकिङको घोषणा गरेको हो । उक्त नयाँ विद्युतीय...
यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार निर्धारण गरिएको छ भने सुरुवाती समयमा बुकिङ गर्ने ग्राहकका लागि ५० हजार नगद छुट प्रदान गर्ने कम्पनीले जानएको छ ।
बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।
काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पल सन् २०२४ सम्ममा आफ्नै कम्पनीको कार बजारमा ल्याउने तयारीमा लागेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसमा छापिएको खबरको अनुसार सन् २०२४ सम्ममा एप्पलले एड्भान्स बेट्री टेक्नोलाजिमा आधारीत कारको उत्पादन सुरुवात गर्ने भएको हो...
नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ । दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।