काठमाडौं । मोटरसाइकल अत्यावशेक साधन बनिसकेको छ । दैनिक रुपमा आवश्यक पर्ने मोटरसाइकलको हेरचाहमा पनि विशेष ध्यान दिनुपर्छ । मोटरसाइकलका केहि भागहरु धेरै संवेदनशील हुने भएका कारण विशेष हेरचाहको आवश्यकता पनि पर्दछ । यस्ता भागहरुमा विशेष ध्यान दिदाँ वर्षौसम्म...
भृकृटीमन्डपमा हिजोदेखि चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने जनाइएको छ ।
नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड)ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।
काठमाडौं, ४ साउन । पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २००...
यसले एकै पटक चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। यति मात्र होइन, यो सेल्फ ड्राइभिङ टेक्नोलोजीको साथ आउनेछ, अर्थात् सडकमा चालकविहीन चल्नेछ ।
बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो ।
इभी नेपाल मोटर्सले एम सिरिजका विद्युतीय कार नेपाल ल्याउने भएको छ । चिनियाँ कम्पनी साइटेकले उत्पादन गरेको एम सिरिजका कार नेपालमा ल्याउने भएको हो ।
‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन खुल्ने दशैंअघि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार दशैंअघि नै ‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन खुल्ने तयारी भईरहेको छ ।
टोयोटाले सांघाइमा कोरोना भाइरस लकडाउनका कारण यस महिना जापानमा रहेका आफ्ना कारखानाहरुमा थप उत्पादन लाइनहरुमा सञ्चालन स्थगित गर्ने जनाएको छ ।
काठमाडौं, १३ पुस । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय...