काठमाडौं । व्यस्त जीवनशैलीका कारण अहिले मोटरसाइकल अपरिहार्य बनेको छ । दैनिक यात्रा गर्नुपर्ने मोटरसाइकलको माइलेज राम्रो हुँदा पेट्रोल कम खपत हुने भएको कारण मोटरसाइकलको माइलेज सबैभन्दा धेरै महत्वपुर्ण हुन्छ । तर, शहरी क्षेत्रको ठाउँ–ठाउँको जाम अनि मोटरसाइकलको माइलेज...
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो । जसको कारण भारतमा रहेका फोर्डको प्लान्टमा काम गर्ने ४,००० भन्दा धेरै...
जुनसुकै सवारीको लाइसेन्स प्राप्त गर्न आवेदन दिने व्यक्तिले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नवीकरण गर्दा भने मोटरसाइकल, कार/जिप/भ्यान, मिनिबस/मिनिट्रक, मेसिनरी उपलकरणको भिन्दा भिन्दै शुल्क रहेको छ ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब ८ लाख सेवाग्राही समस्यामा परेका थिए ।
नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको हो ।
काठमाडौं, १७ भदौ । होण्डाका ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । यसअघि सूचना जारी गर्दै मूल्य बढ्न सक्ने बताएको कम्पनीले ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो । कम्पनीका अनुसार नयाँ मूल्यसूची भदौ १५...
एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ । यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।
काठमाडौं । रोयल इन्फिल्ड यूवाहरुका बिच निकै लोकप्रिय छ । यसैबिच कम्पनीले रोयल इन्फिल्डको नयाँ भेरियन्ट क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतमा सेप्टेम्बर अन्त्यसम्ममा यसको विक्री सुरु हुने बताईएको छ । नेपाली बजारमा पनि...
नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ । दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।
ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस (ड्राईभ उत्सव योजना ल्याएको छ । यसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जा लगायतका सवारी साधन योजना ल्याइएको छ ।