काठमाडौं, ५ असोज । दशैंलाई केन्द्रित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । उपत्यकाबाट बाहिरिने यात्रुलाई मध्यनजर गरी अग्रिम टिकट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सबै यातायात कम्पनीबाट आइतबारदेखि अग्रिम टिकट बुकिङ गर्न सकिने भएको...
काठमाडौं, १ असोज । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि देशभर भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने...
काठमाडौं, ३१ भदौ । जापानी कार निर्माता कम्पनी ड्याटसनले दशैं, तिहारको अवसमा चार्डपर्व अफर ल्याएको छ । कम्पनीका अनुसार चाडपर्व अफरअन्तरगत ड्याटसनको गाडी किन्ने ग्राहकमध्ये १० जना भाग्यशाली व्यक्तिलाई लक्की ड्र मार्फत थाइल्याण्ड भ्रमणको अवसर र ५ जनालाई १०...
काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अन्य समयमा ७ रुपैयाँ प्रतियूनिट लिने गरिएकोमा रातमा चार्ज गर्दा प्रतियूनिट ३...
काठमाडौं २६ भदौ । यो वर्ष दशैँका लागि यात्रुबाहक वसको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि सुरु हुने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको वार्तामा आउँदो असोज ५ देखि अग्रिम टिकट बुकिङ्ग खुलाउने सहमति भएको...
काठमाडौं, २६ भदौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जाजरकोटमा नयाँ शोरुम ‘रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर’ को उद्घाटन गरेको छ । आफ्नो अटो सप्लायर्सहरु देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको...
–जितेन्द्र खनाल काठमाडौं, २५ भदौ । आजभन्दा तीन महिना अगाडि जेठ पहिलो साता तिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरी मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दियो । दुईपाङ्ग्रे सवारीको दुर्घटना दर धेरै भएको र...
म्याग्दी, २५ भदाै । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् ।...
काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् । युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र उलाको प्रयोगमा आकर्षित भएपछि कारको बिक्रि घटेको उनको भनाई...
–जितेन्द्र खनाल काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् । बसको भाडा पनि अन्य सार्वजनिक बस सेवा सञ्चालकको भन्दा २० प्रतिशत सस्तो रहेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भाडा न्युनतम...