३० जेठ, काठमाडौं । सरकारले असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा भाडा १२ प्रतिशतसम्म बढाइएको हाे । ‘कहाँको...
काठमाडाैं, २८ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण...
काठमाडौं, २३ जेठ । सरकारले बिना दर्ता सडकमा कुदिरहेका विद्युतीय स्कूटरलाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको छ । यससँगै अब विद्युतीय स्कूटरले अब यातायात व्यवस्था विभागमा दर्ता भई सवारी नम्बर लिनु पर्ने भएको छ । विभागले गत जेठ २० मा...
काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधबार रातीबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य घटाएको हो । डिजेल, मटितेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । निगमका...
आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ । युवा वर्ग बाइकमा धेरै आकर्षित हुने गरेका छन् । तर, जुन मात्रामा बाइकको संख्या बढिरहेको छ, त्यहि...
काठमाडौं २१ जेठ । रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे बीएस–आईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । रोयल इनफिल्डको नेपाली विक्रेता कम्पनी एन.भी. दुगड ग्रुपको विवेक अटोमोबाइल्सले गनमेटल ग्रेको सार्वजनिक गरेको हो । जसको शुरुवाति मूल्य ५ लाख...
काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि फोहर सवारी काठमाडौं उपत्यका प्रवेश गर्न नपाउने व्यवस्था गर्न लागेको छ । धुलोले आक्रान्त उपत्यकावासीलाई राहत दिनका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने...
काठमाडौं १९, जेठ । सवारी साधनको चेकजाँचका लागि हरेक प्रदेशमा कम्तीमा एउटा फिटनेस परिक्षण केन्द्र स्थापना गर्नु पर्नेभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । केन्द्र स्थापनापछि सवारी साधनले आवधिक रुपमा अनिवार्य रुपमा...
काठमाडौं, १८ जेठ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा याँ शोरुम संचालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै त्यहाँ मनकामना अटोमोबाईल्स संचालन गरेको...
काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ । सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा भईसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन्...