काठमाडौं । नजिकिदै गरेको नेपाली नयाँ बर्षको अवसर पारी महिन्द्राले नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले महिन्द्राले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गर्रौं’ नामक योजना सार्वजनिक गरेको छ । महिन्द्राको नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा...