अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।
नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ ।
अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने...
फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड फिगोको नयाँ संस्करण नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीका अनुसार नयाँ फोर्ड फिगोलाई आकर्षक डिजाइनको साथै उत्कृष्ट प्रविधिको शक्तिशाली इन्जिन सहित बजारमा ल्याइएको छ ।
नयाँ फिगो डिजेल र पेट्रोल गरी दुई भेरियन्टमा...
काठमाडौं, ८ चैत । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य अनुसार ड्याट्सन गोको मूल्य रु २४ लाख ९९ हजारबाट प्रारम्भ हुने कम्पनीले जानकारी...
काठमाडौं, ३ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना...
काठमाडौं, २९ फागुन । टोयोटा रश मुस्ताङ पुगेर राजधानी फर्किएको छ ।
टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले रशको शक्ति तथा क्षमता परीक्षण गर्नका लागि मुस्ताङको मुक्तिनाथसम्म पु¥याएको हो ।
‘रश टु मुस्ताङ’ नाम दिइएको सो प्रवद्र्धन क्याम्पेनमा...
काठमाडौं, १० फागुन । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरेकी छिन् ।
कम्पनीले नेपाली...
काठमाडौं, ९ फागुन । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चर्चित सामाजिक सञ्जाल भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टीभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।
भाइबरका प्रयोगकर्ताहरुले भाइबरमा रहेको ‘लभ एट्...
क्लाउडपत्रिका
काठमाडौं, २८, माघ । अग्नि ग्रुपले ओखलढुंगामा महिन्द्रा गाडिको शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले ओखलढुंगा तथा आसपासका क्षेत्रहरुमा सेवा प्रदान गर्ने छ । अग्नी महिन्द्रा गाडिको नेपाल वितरक हो ।
कम्पनीका प्रबन्ध...
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ –बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ । बजाजले माघ २५ मा उक्त ¥याली आयोजना गरेको थियो । पल्सर...
क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको विक्री शुरु गरेको छ । स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इञ्जिन अप्सन तथा...


































