पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिने कम्पनीले बताएको छ ।
बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन्।
काठमाडौं ३, बैशाख । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा ल्याएको छ । श्री बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका...
गर्मी मौसमको सुरुवात भईसकेको छ । गर्मी मौसममा खानपानमा ध्यान दिइएन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउन सक्छन् ।
गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ ।
तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।
कामको व्यस्तता र भागदौडको बीचमा कहिलेकाँही हामीलाई समयमा खाना खाने फुर्सद पनि हुँदैन । कतिपय अवस्थामा हामी खाना नखाई दौडिरहेका हुन्छौं ।
हिलेपहिले बुढ्यौलीको रोग मानिने मधुमेह अहिले युवादेखि नै सुरु भएको पाइन्छ । अझ सानासाना बालबालिकालाई पनि छ । गर्भवती महिलालाई गर्भावस्थामा मधुमेह भए, भविष्यको बच्चामा पनि मधुमेह देखिने संम्भावना हुन्छ...
हाम्रै कतिपय अस्वस्थ बानी व्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपान लगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ ।
तपाई मिठाई धेरै मन पराउनुहुन्छ भने तपाईले समस्याको सामना गर्नुपर्ने हुन सक्छ। सेतो चिनी वा परिष्कृत चिनी रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै खतरनाक मानिन्छ।
© 2026 Cloud Patrika. All Rights Reserved.