काठमाडौं, १९ फागुन । सरकारले कोरोना भाइरस प्रकोपलाई मध्येनजर गर्दै मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना...
कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन् ।
कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
करीव २०५०\५१ सालमै सडक संजालमा जोडिएर लामो समयसम्म गति लिन नसकेको गुल्मीको पश्चिमी भेगमा पछिल्लो समय विकासका गतिविधि बिस्तार हुन थालेका छन् । एक वर्ष अगाडी मात्रै सिमलटारीसम्म पक्की सडक...
काठमाडौं, १५ फागुन । सरकारले करीब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी’ तथा हवाई उद्योगको...
क्यानले प्रारम्भिक अध्ययनबाट तयार पारेको प्रतिवेदनले सन् २०२५ सम्ममा उक्त विमानस्थलको पहिलो चरणको काम सकिएर उडानयोग्य भएमा पहिलो वर्षमै १ लाख ३ हजारभन्दा बढी उडानबाट २३ अर्बभन्दा धेरै कमाई गर्नसकिने...
भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ । भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो...
भ्यालेन्टाईन कसरी मनाउने ? पक्कै पनि अधिकांस प्रेमी–प्रेमिकाकाको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने पहिलो प्राथमिकतामा परेको होला । भ्यालेन्टाईन नै भनेर घुम्नको लागि टाढा जान असम्भव...
काठमाडौं, २९ माघ । भारतीय वायुसेवा कम्पनी भिस्ताराले दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको छ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको सयुक्त लगानीमा खुलेको एयरलाइन्सले काठमाडौं उडान मंगलबारबाट सुरु गरेको...
एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको...
© 2026 Cloud Patrika. All Rights Reserved.