काठमाडाैं, १५ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । ‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख...
काठमाडौं, १५ साउन । नेपाली हिन्दु महिलाको महान चाड तीज, सोमबार परेको यस वर्षको तीजमा पनि लाखौं महिला भक्तजन पशुपतिनाथको दर्शनका लागि पुग्ने अनुमान गरिएको छ । पशुपतिमा दर्शनार्थीको सहजार्थ...
– देवराज सुवेदी नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा...
काठमाडौं, ११ भदौ । दक्षिण एशियको सबैभन्दा ठुलो होटल चेन ओयो होटल्स एण्ड होम्सले नेपालमा ओयो लाइट एप सार्वजनिक गरेको छ । ओयोले आफ्नो कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको...
काठमाडौं, ११ भदौ । नेपाल एयरलाइन्सको जापानका लागि पहिलो सिधा उडान आज राती साढे दुई बजे नेपालबाट हुँदैछ । नेपाल एयरलाइन्सका अनुसार जापान उडानको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।...
काठमाडौं, ९ भदौ । सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सोमबार आफ्नो एक...
काठमाडौं, ८ भदौ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षाको...
काठमाडौं, ४ भदौ । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडानमा रोक लगाएको छ । एयरलाइन्सले जहाजमा कमसल पार्टपुर्जा प्रयोग गरेर गम्भिर...
काठमाडौं, ३ भदौ । सगरमाथासहित यस आसपासका हिमाल पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय सरकारले सगरमाथालगायत हिमाल तथा वस्तीलाई प्लाष्टिक निषेध क्षेत्र घोषणा गरेको हो । खुम्बु...
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मात्रै पाइने एकसिंगे गैँडा राइनो नभएको बताएका छन् । काठमाडौंको सोल्टी होटलमा शनिबारसम्म चल्ने एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका...
© 2026 Cloud Patrika. All Rights Reserved.