पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क...
बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ ।
इलाम भ्रमणमा जानेहरुले अब लामो सडक यात्रा गरिरहनु पर्ने बाध्यता हटेको छ । जिल्लामा हालै निर्माण सकिएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ ।
आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटल खुलेका छन् । विश्वमा यस्तै अनौठा-अनौठा होटल जसले मानवीय कल्पनालाई यथार्थमा परिणत गर्दैछन्।
नेपालमा हवाईजहाजमा विदेशी नागरिकलाई लिने डलर फेयर हट्ने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे काम थालेको बताएको छ...
पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिव ६० जना यात्रूलाई मटिखानस्थित जेन्टलमेन युथ क्लवका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गरेका...
यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।
बुद्ध एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.