नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो पटक लिवियामा अवतरण गरेको छ । एयरबस ३३० जहाज त्रिभुवन विमानस्थलबाट २ः५५ मा उडेको थियो ।
मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनो पनि बन्द गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
सरकारले पाँचतारे होटेल याक एण्ड यतिको बैंक खाता रोक्का गरेको छ । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको...
श्रीलंकाको सुन्दर समुद्री किनारहरू धेरै प्रसिद्ध छन्। श्रीलंकाका ऐतिहासिक स्मारकहरू, पहाडी स्टेशनहरू र शानदार समुद्री खानाले तपाईंको विदेश यात्रालाई धेरै शानदार बनाउँदछ। श्रीलंकाको कोलम्बो र नेगोम्बो शहरहरू घुम्नको लागि धेरै...
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तथ्यांक अनुसारसन् २०२२ को पहिलो महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको छ ।
कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।
हिमालयले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओ बाट प्रमाणीकरण भएको थियो ।
खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान सरकारले लगाएको रोकको निर्णयमा परिमार्जन भएको छ । अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने छन् ।
समयमै जहाज अवतरण हुन नसक्दा त्रासले बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.