पर्यटन

हवाई यात्रामा खोप कार्ड देखाए पुग्ने, दोब्बर मास्क लगाउनु पर्ने

कोभिड- १९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

बतास समूहसँग पशुपति धर्मशालाको सम्झौता रद्द गर्न छानविन समितिको सिफारिस

छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको प्रतिवेदन बुझाएको छ ।

५ वर्ष अगाडि

त्रिभुवन विमानस्थलले भिजिटर पास नदिने, स्वागत र विदाइमा नआउन आग्रह

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ।

५ वर्ष अगाडि

कर तिर्ने समय थप गर्न टानको माग

टानका पदाधिकारीहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई भेटगरि कर तिर्ने अवधि थप गर्न पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

५ वर्ष अगाडि

बुद्ध एयरले घटायो सुर्खेत-काठमाडौंको भाडादर, ४० रुपैयाँ क्यास ब्याक

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटाएको छ ।

५ वर्ष अगाडि

एकैदिन विश्वभर ४४ सय उडान रद्द, हवाइ क्षेत्रमा अर्बौको नोक्सान

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओुहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए। यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ ।

५ वर्ष अगाडि

सुर्खेतमा थपियो गुण एयरलाइन्सको सेवा,आइतवारदेखि नियमित उडान

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुस १८ देखि काठमाडौबाट सुर्खेतको लागि नियमित हवाई उडान शुरु गर्ने भएको छ ।

५ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्ष घुमघाम, यी हुन् काठमाडौं उपत्यका नजिकैका आकर्षक गन्तब्य

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ...

५ वर्ष अगाडि

यतीको अंग्रेजी नयाँ वर्ष अफर: १५०० रुपैयाँमा काठमाडौं-सिमराको टिकट

यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सस्तो टिकट अफर ल्याएको हो ।

५ वर्ष अगाडि

चन्द्रागिरिसहित उपत्यका नजिकैका डाँडाहरूमा हिमपात (फोटोफिचर)

काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

५ वर्ष अगाडि
1 64 65 66 67 68 139